Skip to main content
राजनीतिNagarik News2 outlets covering

राजनीतिमा पद होइन, प्रतिष्ठा सफलताको मानक: गगन

Read the full story at Nagarik News

राजनीतिमा पद होइन, प्रतिष्ठा सफलताको मानक: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदभन्दा पनि समाजमा आर्जन गरेको प्रतिष्ठा नै राजनीतिमा सफलताको वास्तविक मानक भएको बताएका छन्।

स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति थापाले पार्टीभित्रका आन्तरिक असमझदारीहरूलाई मिलाएर सङ्गठनलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.