Skip to main content
राजनीतिDC Nepal2 outlets covering

यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

Read the full story at DC Nepal

यू–१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित

काठमाडौं। ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको हो। यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो। युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ। आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात […] काठमाडौं।

ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको हो। यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो। युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ। आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात […] काठमाडौं। ओमानमा जारी एसिसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको हो।

यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो। युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ। आज नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात विकेट गुमाएर भेट्टायो।