Skip to main content
अर्थतन्त्रNepal Khabar

पोखराको पहिलो जित, कर्णालीको ‘प्लेअफ’ यात्रा कठिन

Read the full story at Nepal Khabar

ब्याटिङ र बलिङ दुवैमा कर्णाली याक्समाथि हाबी भएको पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। सोमबारको पहिलो खेलमा पोखराले कर्णालीलाई ६३ रनले हराउँदै अंक तालिकामा २ अंक जोड्न सफल भएको छ।

कर्णालीलाई हराए पनि पोखरा दुई अंकसहित तालिकाको पुछारमा यथावत छ। सुरुवाती चार खेलमा लगातार हार भोगेको पोखराले पाचौँ खेलमा आएर पहिलो जित निकालेको हो।

पोखरासँग पराजित भएपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ। सुरुवाती दुई खेलमा जित निकालेको कर्णालीले लगातार तेस्रो खेलम