Skip to main content
अर्थतन्त्रNepal Khabar

कर्णालीमा एक चौथाईले घटे पर्यटक, खस्कियो औद्योगिक उत्पादन

Read the full story at Nepal Khabar

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पर्यटक आगमन उल्लेख्य रूपमा घटेको छ भने उद्योगको औसत क्षमता उपयोगसमेत खस्किएको छ।

नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले सार्वजनिक गरेको 'कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन, वार्षिक प्रतिवेदन २०८२/८३' ले प्रदेशको पर्यटन तथा औद्योगिक गतिविधिमा आएको संकुचन देखाएको हो।प्रतिवेदनअनुसार, गत वर्ष कर्णाली प्रदेशमा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा २७.६८ प्रतिशतले घटेको छ।

भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या क्रमशः ४६.३९ प्रतिशत, ६