Skip to main content
राजनीतिDC Nepal

पार्टीविरुद्धको दुष्प्रचार र राज्य संयन्त्र दुरुपयोग विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको घोषणा

Read the full story at DC Nepal

पार्टीविरुद्धको दुष्प्रचार र राज्य संयन्त्र दुरुपयोग विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको घोषणा

काठमाडाैं। नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षड्यन्त्र, दुष्प्रचार तथा राज्य संयन्त्रको दुरुपयोगविरुद्ध कानुनी र राजनीतिक दुवै ढङ्गले सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी ६ बुँदे धारणामा सरकारलाई भय र भ्रमको सिर्जना गरी सत्ता चलाउने धन्दा बन्द गर्न चेतावनी दिइएको छ।

पार्टीको वैधानिकता स्पष्ट र महाधिवेशन सम्पन्न नेपाली कांग्रेसको २०८२ […] काठमाडाैं। नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षड्यन्त्र, दुष्प्रचार तथा राज्य संयन्त्रको दुरुपयोगविरुद्ध कानुनी र राजनीतिक दुवै ढङ्गले सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी ६ बुँदे धारणामा सरकारलाई भय र भ्रमको सिर्जना गरी सत्ता चलाउने धन्दा बन्द गर्न चेतावनी दिइएको छ।

पार्टीको वैधानिकता स्पष्ट र महाधिवेशन सम्पन्न नेपाली कांग्रेसको २०८२ […] काठमाडाैं। नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षड्यन्त्र, दुष्प्रचार तथा राज्य संयन्त्रको दुरुपयोगविरुद्ध कानुनी र राजनीतिक दुवै ढङ्गले सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ । पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी ६ बुँदे धारणामा सरकारलाई भय र भ्रमको सिर्जना गरी सत्ता चलाउने धन्दा बन्द गर्न चेतावनी दिइएको छ ।