अर्थतन्त्रBizmandu
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० दिनका लागि २ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव
Read the full story at Bizmandu

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २ खर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत २० दिनका लागि उठाउन लागेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। शुक्रबार अपराह्न २ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज मंसिर १७ गते भुक्तानी गर्नेछ।
राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ३ खर्ब १८ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ। The post तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० दिनका लागि २ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव appeared first on BIZMANDU .
More business
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- राष्ट्रिय कार्यकर्ता भेलामा ३ हजार जना काठमाडौँ उतार्ने एमालेको तयारीNepal Khabar
- नेपाल एसबीआई बैंकले गर्यो ८.२५ प्रतिशत लाभांश बाँड्ने प्रस्तावNepal Khabar
- कोप–३१ : ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि नेपालको लगानी आह्वानRatopati
- राष्ट्र बैंकमा खुल्यो जागिर, ६१ जना कर्मचारी भर्ना गर्नेRatopati
- Court-appointed administrators to sound out investors for Nexperia stake amid Wingtech feudSouth China Morning Post