Skip to main content
राजनीतिDC Nepal

बनेपामा दुई बस ठोक्किए, २५ जना घाइते

Read the full story at DC Nepal

बनेपामा दुई बस ठोक्किए, २५ जना घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६, बुडोलडाँडामा दुई वटा बस एकआपसमा ठोक्किँदा २५ जना यात्रु घाइते भएका छन्।

बिहीबार धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी घाइते भएका २५ जनामध्ये २१ जनाको बनेपास्थित शीर मेमोरियल अस्पतालमा र […]