राजनीतिNagarik News
ह्वाइट हाउसमा बलरूम निर्माण गर्न संसद्को स्वीकृति चाहिने अदालतको फैसला, ट्रम्पद्वारा सर्वोच्च जाने घोषणा
Read the full story at Nagarik News
अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई ह्वाइट हाउसमा बलरूम निर्माण गर्ने कार्य तत्काल रोक्न आदेश दिएको छ। कंग्रेस (संसद्) ले उक्त परियोजनालाई अनुमोदन नगरेको उल्लेख गर्दै अदालतले यस्तो फैसला सुनाएको हो।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- नौ घण्टापछि प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छNepal Khabar
- अन्तरजातीय प्रेमका कारण मारिएका अजितको परिवारलाई भेटेर मन्त्री बादीले के भनिन्Nepal Khabar
- सिँढीबाट लड्दा युवकको मृत्युNepal Khabar
- मुस्लिम मुलुकहरूलाई एक हुन इरानको आह्वानNepal Khabar
- आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायातNepal Khabar
- बुवासँगै मेची–महाकाली साइकल यात्रामा १० वर्षीय बालकNepal Khabar