Skip to main content
समाजBizmandu

अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा वडाध्यक्ष पक्राउ, कागजात किर्ते र ठगी आरोप

Read the full story at Bizmandu

नवलपरासी। जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी मदन थापाका अनुसार यादवलाई शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो। उनीमाथि जग्गासम्बन्धी विषयमा सरकारी कागजात किर्ते, जालसाजी र सर्वसाधारणलाई ठगी गरेको आरोप छ।

नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई खोजिरहेको थियो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.