समाजNagarik News
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द
Read the full story at Nagarik News
टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीयस्थलहरू बन्द गरिएको छ।
आँधीको अधिकतम निरन्तर हावाको गति करिब १६२ किलोमिटर प्रतिघण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने अधिकारीहरूले बताएका छन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More society
- Students in Tiruppur learn the vital role of tiger habitats in water security on World Tiger DayThe Hindu
- Ensure no child is deprived of education, Kalaburagi Deputy Commissioner tells officialsThe Hindu
- Bharathiar University in Coimbatore awaits approval for 15 new patentsThe Hindu
- Pinarayi Vijayan accuses the UDF government of opening the door for the RSS to indoctrinate school childrenThe Hindu
- मेसी र रोनाल्डोलाई बम आक्रमणको धम्की, रोनाल्डोको होटलबाट संदिग्ध पक्राउDC Nepal
- सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउOnlinekhabar (Nepali)