Skip to main content
समाजOnlinekhabar (Nepali)

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

Read the full story at Onlinekhabar (Nepali)

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

२३ साउन, सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।

बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय […]