समाजNagarik News
जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ
Read the full story at Nagarik News
जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।
More society
- लागुऔषधसहित २० जना पक्राउNepal Khabar
- Lapse during BEd exam in Shivamogga; Kuvempu University reschedules examThe Hindu
- सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउOnlinekhabar (Nepali)
- Ilam-Rajduwali road obstructed since a month, police assisting travelersThe Rising Nepal
- टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्दNagarik News
- अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा वडाध्यक्ष पक्राउ, कागजात किर्ते र ठगी आरोपBizmandu