वातावरणOnlinekhabar (Nepali)
पोखरालाई चितवनको १५२ रनको लक्ष्य
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ । चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन जोडे ।
पोखरा विरुद्ध ओपनिङ गरेका अर्जुन साउदले डाविड मालिनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर दुवै ब्याटर लगातार आउट भए । तर अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले दुवै खेलाडीलाई आउट गरे ।
अन्तिम ओभरमा आउट हुनुअघि बोपाराले २८ बल खेल्दै ३ चौका र १ छक्का मदतमा ३५ रन बनाए । यस्तै आक्रमक ब्याटिङ गरेका कप्तान राजाले १६ बल खेल्दै २ चौका र ४ छक्का मदतमा सर्वाकि ३७ रन बनाए । कमल सिंह ऐरी २ रनमा अविजित रहे ।
More environment
- नवनियुक्ति भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेशNepal Khabar
- चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्यNepal Khabar
- अनमोलकै अघि भुवन भन्छन्- म उसको छायामा पर्न तयार छु (भिडिओ)Nepal Khabar
- चितवनको सानदार ‘कमब्याक’, चौथो हारसँगै पोखराको ‘प्लेअफ’ यात्रा कठिनNepal Khabar
- Cyberabad Police explore one-way traffic system across Biodiversity, HITEC City corridorsThe Hindu
- रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यकOnlinekhabar (Nepali)