Skip to main content
वातावरणNepal Khabar

चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

Read the full story at Nepal Khabar

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु जितका लागि १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५१ रनको योगफल तयार पारेको हो।

ओपनर अर्जुन साउद र डेविड मलानले पहिलो विकेटका लागि ८.६ ओभरमा ६० रनको साझेदारी गर्दै चितवनलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। २७ बलमा २ चौका १ छक्का सहयोगमा ३१ रन बनाएका अर्जुन विपिन खत्रीको बलमा एलबीडब्लु