Skip to main content
राजनीतिDC Nepal

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

Read the full story at DC Nepal

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन्।

सुस्ता गाउँपालिका-५ मा नारायाणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो। नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.