Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

इरानी राष्ट्रपति भन्छन्– सम्मानजनक ढंगले युद्धबाट बाहिर निस्कने प्रयासमा छौं

Read the full story at Onlinekhabar (Nepali)

इरानका राष्ट्रपति मसुद पेसेस्कियानले देशलाई सम्मानजनक ढंगले न युद्ध न शान्तिको अवस्थाबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताएका छन् ।

इरानियन स्टुडेन्ट्स न्युज एजेन्सी (आईएसएनए)का अनुसार पेसेस्कियानले यस्तो बताएका हुन् ।

उनले यो रणनीतिले इन्धन तथा ऊर्जा खपत व्यवस्थापन गर्न र त्यसको प्रभावकारी उपयोगका लागि सावधानीपूर्वक तथा गम्भीर योजना बनाउन बाधा पु¥याउन नहुने पनि बताएका छन् […]