Skip to main content
राजनीतिNepal Khabar

न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डे

Read the full story at Nepal Khabar

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाडेको प्रष्टिकरण दिएका छन्।

शनिबार संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा आफ्नो न्यायिक निष्पक्षताबारे उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले न्यायाधीश भएपछि राजनीति विचार छोडेको बताए।

'हरेक प्राणी एउटा राजनीतिक आइडियोलोजी बोकेर हिँडेको हुन्छ, तर म यता अदालतमा आइसकेपछि मैले त्यो राजनीतिको चप्पल बाहिरै खोलेको छु,' पाण्डेले भने, 'न्यायाधीश भएपछि म त र