Skip to main content
राजनीतिNepal Khabar

अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंह

Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब इतिहासको कुरा गरेर मात्र नहुने बताउँदै संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। शनिबार काठमाडौंमा आयोजित पूर्वसभापति शेरबहादुर देउवा पक्षको जिल्ला कार्यसमितिको १५औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै सिंहले वर्तमानका मुद्दामा खरो उत्रिनुपर्ने बताए।

'इतिहासको कुरा मात्र गरेर हुँदैन, वर्तमानका मुद्दामा पनि आफ्नो दृष्टिकोण स्पष्ट राखेर अघि बढ्नुपर्छ,' उलने भने। नेता सिंहले संगठनको आधारस्तम्भ नै स्थानीय तहमा काम गर्ने कार्य