Skip to main content
खेलकुदNepal Khabar2 outlets covering

नेपाली युवा टोलीले भारतलाई दियो १२९ रनको लक्ष्य

Read the full story at Nepal Khabar

नेपाली युवा टोलीले भारतलाई दियो १२९ रनको लक्ष्य

नेपाली युवा टोलीले यू-१९ एसिया कपमा भारतीय टोलीसामु जितका लागि १२९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। ओमानको ओसिए ग्राउन्ड-१ मा भारतीय युवा टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली ४२.३ ओभरमा १२८ रनमा अलआउट भयो। नेपालका लागि दर्स सोनारले सर्वाधिक ४८ रनको योगदान दिए।

आशिस लुहारले २९ र निरज कुमार यादवले २० रन थपे। पाचौँ विकेटका लागि आशिस र दर्सले ४३ रनको साझेदारी गरेका थिए। सचिन भट्टले ६ र सुर्याशु कोइरालाले ५ रन थपे।

भारतीय युवा टोलीका लागि इशान सृुदले तीन