Skip to main content
खेलकुदDC Nepal

पर्यटन बोर्डको सीईओ पदका लागि १६ जनाको संक्षिप्त सूची सार्वजनिक

Read the full story at DC Nepal

पर्यटन बोर्डको सीईओ पदका लागि १६ जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं।

नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि आवेदन दिएका मध्ये १६ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ।

आज सार्वजनिक सूची अनुसार सर्टलिस्टमा पर्नेहरूमा आशुतोष प्रधान, उत्तम प्रसाद देवकोटा, टेक बहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी, राम चन्द्र सेढाईं, रोहिणी प्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ , श्री प्रसाद भट्टराई, […]