खेलकुदOnlinekhabar (Nepali)
चीनमा यू-१९ महिला क्रिकेट टिमको तेस्रो जित
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । कप्तान सोनी पाख्रिनले अलराउण्ड प्रदर्शन गरेपछि नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा भएरहेको बेल्ट एण्ड रोड सिरिजमा तेस्रो जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो ।
सोनी पाख्रिनले ३२ र सना प्रभिनले ३० रन बनाए । थाइल्यान्डलाई अलआउट गर्न कप्तान सोनीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिइन् भने मनिषा उपाध्याय र रिया शर्माले २-२ विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चीन विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।
यस्तै तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।
More sports
- Not a good farewell match for Andre RussellKathmandu Post
- डेब्यु खेलमै डेभिड मिलरको अर्धशतकNepal Khabar
- आईसीसी विश्वकप क्वालिफायर प्लेअफ नेपालमा डिसेम्बर ४ देखि २१ सम्म हुने (तालिकासहित)Nepal Khabar
- ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहारOnlinekhabar (Nepali)
- Navi Pillay on the ICC and accusations of bias against AfricaFrance 24
- Making history in Dakar 2026: Six young refugees, one Olympic dreamFrance 24