राजनीतिNagarik News
चोटका बाबजुद एला टोरोन्टो ओपनको अन्तिम १६ मा
Read the full story at Nagarik News
फिलिपिन्सकी टेनिस खेलाडी एलेक्स एला क्यानडाको टोरोन्टोमा जारी डब्लूटीए नेसनल बैंक ओपनको अन्तिम १६ मा प्रवेश गरेकी छन्। एला अमेरिकी खेलाडी केटी म्याकनलीलाई ६–३, ५–७, ६–४ को सेटमा पराजित गर्दै अन्तिम १६ मा पुगेकी हुन्।
खेलको दोस्रो सेटमा एंकलमा चोट लागेपछि एला मेडिकल टाइमआउट लिन बाध्य भएकी थिइन्। चोटका कारण उनको खेल केही प्रभावित भए पनि उनले पुनरागमन गर्दै खेललाई निर्णायक सेटसम्म पुर्याइन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- शेरबहादुर देउवाको स्वदेश फर्किने समय परिवर्तनDC Nepal
- सिँढीबाट लड्दा युवकको मृत्युNepal Khabar
- नयाँ सरकारले यी ५ राष्ट्रिय उद्योगमा ‘आशालाग्दा परिणाम’ देखाएको प्रधानमन्त्रीको दाबीNepal Khabar
- मुस्लिम मुलुकहरूलाई एक हुन इरानको आह्वानNepal Khabar
- आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायातNepal Khabar
- बुवासँगै मेची–महाकाली साइकल यात्रामा १० वर्षीय बालकNepal Khabar