Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रम

Read the full story at Nepal Khabar

नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रम

पूर्वप्रधानमन्त्री, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' आज (शुक्रबार) रुस प्रस्थान गरेका छन्। अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा सञ्चालन हुने विश्व सम्मेलनमा सहभागी हुन उनी शुक्रबार बिहान रुसतर्फ लागेका हुन्।

उनी बिहान ९:२० बजे काठमाडौँ-दुबई उडानमार्फत मस्कोतर्फ लागेका हुन्। भ्रमण टोलीमा संयोजक प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्।