राजनीतिNepal Khabar
गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइ
Read the full story at Nepal Khabar
छठ मनाउनका लागि काठमाडौंबाट सर्लाही जान अवधेश यादवको परिवारले बुधबार साँझ नै सबै तयारी गरिसकेको थियो। कपडादेखि घरमा छठ पूजाका लागि चाहिने सामान 'प्याक' गरेर राखिसकिएका थिए। अवधेश पनि श्रीमती, छोराछोरी र दुई भाइसहित सर्लाहीको चन्द्रघट्टा गाउँपालिका-४, सुन्दरपुर जाने तयारीमा थिए।
सबै तयारी पूरा भएपछि रातको खाना खाएर उनी पनि सुते। राति १ बजे नै अवधेशको निद्रा खुल्यो। उनले श्रीमती पुनमलाई उठाए।
राति डेढ बजे गाडी हिड्ने सल्लाह थियो। पुनमले १० वर्षकी छोरी अनु, सात वर्षकी दीक
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी गाडी दुर्घटना : मृतक १० मध्ये चालक मात्र चिनियो, घाइते ६ जनाकै परिचय खुल्योNepal Khabar
- विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, यस्तो छ प्लेइङ ११Nepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar