Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

भीमफेदी गाडी दुर्घटना : मृतक १० मध्ये चालक मात्र चिनियो, घाइते ६ जनाकै परिचय खुल्यो

Read the full story at Nepal Khabar

भीमफेदी गाडी दुर्घटना : मृतक १० मध्ये चालक मात्र चिनियो, घाइते ६ जनाकै परिचय खुल्यो

मकवानपुरको भीमफेदीमा आज (बिहीबार) बिहान माइक्रो बस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये अहिलेसम्म चालकको मात्र पहिचान खुलेको छ।

भीमफेदी-कुलेखानी-काठमाडौँ सडकअन्तर्गत बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको हो।

उपचाररत घाइतेमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, ८ वर्षीय सुदीप यादव र 'बच्चु' भन्ने देवेन्द्र राय छन्।