Skip to main content
राजनीतिNepal Khabar

मृत्युलाई जितेका ६ जना, कसैले आमाबुबा त कसैले परिवारै गुमाए

Read the full story at Nepal Khabar

तिहार मनाएर छठको तयारीमा रहेका सर्लाहीको सुन्दरपुरका बासिन्दा बिहीबार काठमाडौंबाट फर्किँदै गरेका आफन्तको पर्खाइमा थिए। तर, मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको गाडी दुर्घटनाले उनीहरू खुशी एकैछिनमा खोस्यो।

छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाहीको चन्द्रघट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब पाँच सय मिटर तल खोल्सामा खस्यो। गाडीमा सवार यात्रुमध्ये केहीले घटनास्थलमै ज्यान गुमाए।

केहीलाई उद्धार गरेर अस्पताल पुर्‍याइयो। मृत्यु र जीवनबीच