Skip to main content
राजनीतिNagarik News

ट्रकमा लुकाएको १३ सय किलो बढी गाँजा बरामद

Read the full story at Nagarik News

खोटाङबाट भारी मात्रामा प्रतिबन्धित गाँजा बरामद भएको छ।

ट्रकको फल्स बटममा लुकाएर अज्ञातस्थलतर्फ लाने तयारी भइरहेको अवस्थामा गस्तीमा निस्केको प्रहरीले गाँजा बरामद गरेको हो।

गस्तीको क्रममा शुक्रबार बिहान सडक छेउमा रोकिराखेको ट्रकमा खानतलासी गर्दा एक हजार ३ सय २५ किलो गाँजा फेला परेको खोटाङ प्रहरीले जनाएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.