राजनीतिNagarik News
‘भू-स्वर्ग’ त्रिवेणी पाटन
Read the full story at Nagarik News
धर्तीको स्वर्ग अर्थात् भू-स्वर्ग । कर्णालीमा लुकेको प्रकृतिको सुन्दर रचना । मानव जातिका लागि अमूल्य उपहार । जो अलौकिक छ ।
अद्भूत छ । अकल्पनीय छ । मनमोहक अनि बेजोड छ त्रिवेणी । समुन्द्री सतहदेखि तीन हजार ८६० मिटर उचाइ ।
आँखाका नजरहरूले नभ्याउने विशाल क्षेत्रफल । प्रकृतिको हरित कुचीले रङ्गिएका फराकिला फाँटहरू । पछिल्लो समय त्रिवेणी पाटन पश्चिम नेपालकै सुन्दर पर्यटकीय स्थल बन्दै गएको छ ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायातNepal Khabar
- बुवासँगै मेची–महाकाली साइकल यात्रामा १० वर्षीय बालकNepal Khabar
- महेश बस्नेतको अनुमान: ‘मध्यरातको स्टाटस, सत्ता त्याग्न व्यापक दबाब’Nepal Khabar
- नेपाली उत्पादन ओमानमा विस्तार गर्न समझदारीNepal Khabar
- ‘सत्ता प्राइमरी होइन, फाइनल पनि होइन’ : गगन थापाNepal Khabar
- बालेनलाई मनिषको जवाफ: कोही एक्लो छैन, तर सुधार गर्नैपर्ने केही पक्ष छन्Nepal Khabar