Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

जसपा नेपाल, प्रलोपा र नाउपासहित ७ दलले आज ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै

Read the full story at Onlinekhabar (Nepali)

२३ साउन, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त रूपमा मोर्चा घोषणा कार्यक्रम आयोजना गर्न लागेका हुन् […]