Skip to main content
अर्थतन्त्रDC Nepal

काठमाडौंमा कारको ठक्करबाट एक महिलाको मृत्यु

Read the full story at DC Nepal

काठमाडौंमा कारको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं। काठमाडौंमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३ बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया महिलाको मृत्यु भएको हो। सो दुर्घटनामा दोलखा घर भई हाल काठमाडौं महानगरपालिका–३ बस्ने वर्ष अन्दाजी २७ की ङबुदि शेर्पाको मृत्यु भएको हो।

धादिङ घर भई हाल काठमाडौंको बालुवाटार बस्ने शान्ताकुमारी तामाङले चलाएको बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले […] काठमाडौं। काठमाडौंमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३ बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया महिलाको मृत्यु भएको हो। सो दुर्घटनामा दोलखा घर भई हाल काठमाडौं महानगरपालिका–३ बस्ने वर्ष अन्दाजी २७ की ङबुदि शेर्पाको मृत्यु भएको हो।

धादिङ घर भई हाल काठमाडौंको बालुवाटार बस्ने शान्ताकुमारी तामाङले चलाएको बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले […] काठमाडौं। काठमाडौंमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३ बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया महिलाको मृत्यु भएको हो। धादिङ घर भई हाल काठमाडौंको बालुवाटार बस्ने शान्ताकुमारी तामाङले चलाएको बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको दोलखा घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने सोमबहादुर धामीले चलाएको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।