Skip to main content
राजनीतिDC Nepal

कट्रिना कैफ र विक्की कौशलका छोराको पहिलोपटक तस्वीर सार्वजनिक

Read the full story at DC Nepal

कट्रिना कैफ र विक्की कौशलका छोराको पहिलोपटक तस्वीर सार्वजनिक

काठमाडौं । कट्रिना कैफ र विक्की कौशलले दीपावलीमा फ्यानहरूलाई ठूलो उपहार दिएका छन्।

जोडीले दीपावलीको विशेष अवसरमा आफ्ना छोरा विहान कौशलको अनुहार सार्वजनिक गरेका छन्। छोरासँगको यो विशेष तस्बिर सामाजिक सञ्जालमा आउनासाथ भाइरल भएको छ।

कट्रिना र विक्कीले आफ्ना साना राजकुमार विहानसँगको तस्बिर सेयर गर्दै फ्यानहरूलाई दीपावलीको शुभकामना दिएका छन्। तस्बिरमा कट्रिना र विक्कीले आफ्ना […]