राजनीतिNagarik News
‘महाराजधिराज’ का लागि पुष्प खड्काले गरेको शारीरिक परिवर्तन चर्चामा
Read the full story at Nagarik News
चलचित्र ‘महाराजधिराज’ का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ। उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो।
यो चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले नायक पुष्पको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै उनले ‘महाराजधिराज’ कै लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका छन्। ‘महाराजधिराज’ का लागि पुष्पले तपस्या गरेको बताएका छन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- नौ घण्टापछि प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छNepal Khabar
- अन्तरजातीय प्रेमका कारण मारिएका अजितको परिवारलाई भेटेर मन्त्री बादीले के भनिन्Nepal Khabar
- सिँढीबाट लड्दा युवकको मृत्युNepal Khabar
- आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायातNepal Khabar
- बुवासँगै मेची–महाकाली साइकल यात्रामा १० वर्षीय बालकNepal Khabar
- मुस्लिम मुलुकहरूलाई एक हुन इरानको आह्वानNepal Khabar