Skip to main content
राजनीतिDC Nepal

डिडिसीको बिक्री कक्ष भरतपुरमा

Read the full story at DC Nepal

डिडिसीको बिक्री कक्ष भरतपुरमा

काठमाडौं। भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ।

संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका-११ का वडाध्यक्ष कमलबहादुर मल्लले संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।

बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुने छ। दूध, दही, घिउ, पनिर, चिजलगायतका २० परिकार उपलब्ध रहेको प्रसिद्ध दुग्धजन्य पदार्थ तथा जनरल स्टोर्सका सञ्चालक […]