Skip to main content
राजनीतिDC Nepal

दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा

Read the full story at DC Nepal

दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा

काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको छ।

आइतबार बिहान ८ बजेर ५५ मिनेटमा लाउन्ज बारमा आगलागी भएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आगो नियन्त्रणमा लिन लाउन्ज बारका केही संरचना भत्काउनुपरेको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण संकलन तथा आकलन […]