Skip to main content
राजनीतिNepal Khabar

दिपेश लामा र श्रेया राईको ‘लमजुङको गाउँमा’ सार्वजनिक (भिडिओ)

Read the full story at Nepal Khabar

नेपाली मौलिक गीत-संगीतको क्षेत्रमा उदाउँदै गरेका गायक दिपेश लामा र गायिका श्रेया राईको स्वरमा नयाँ गीत 'लमजुङको गाउँमा' सार्वजनिक भएको छ।गोरखा सिरानडाँडाका लामा पछिल्लो समय नेपाली मौलिक लोकगीतको क्षेत्रमा सक्रिय छन्।

मौलिक संस्कृति, गाउँघरको परिवेश र नेपाली लोकजीवनलाई गीत-संगीतमार्फत प्रस्तुत गर्ने लामाको नयाँ गीत 'लमजुङको गाउँमा'मा लमजुङका ग्रामीण परिवेश, मौलिक संस्कृति र जीवनशैली समेटिएको…

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.