Skip to main content
राजनीतिDC Nepal

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता, सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ सुरु

Read the full story at DC Nepal

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता, सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ सुरु

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेसँगै पूर्वआईजीपी दानबहादुर कार्की न्यायका लागि सर्वोच्च अदालत पुगेका छन् ।

कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नयाँ आईजीपीमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतमा विधिवत् रूपमा दर्ता भएको छ। रिटमा कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने मन्त्रिपरिषद्को […]