Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

सवारी दुर्घटना: ११ जनाको मृत्यु (नामावली)

Read the full story at Nepal Khabar

सवारी दुर्घटना: ११ जनाको मृत्यु (नामावली)

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ३५ जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर सुनसरी, धनकुटा, सिराहा, बारा, धनुषा, भक्तपुर, नवलपरासीपूर्व, गोरखा र नवलपरासी पश्चिममा गरेर ११ जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन्।

त्यसैगरी बागमती प्रदेशमा १ जना, गण्डकीमा ९, कर्णालीमा ३, सुदूरपश्चिममा १४, लुम्बिनीमा ३५, मधेसमा १९ र कोसी प्रदेशमा २ जना घाइते भएका