Skip to main content
अर्थतन्त्रDC Nepal2 outlets covering

सिटी सफारीको ठक्करबाट एक जनाको मृत्यु

Read the full story at DC Nepal

सिटी सफारीको ठक्करबाट एक जनाको मृत्यु

झापा। झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ उक्त सफारीको ठक्कर उहाँको निधन भएको मृत्यु भएको हो। ठक्करबाट टाउकामा चोट लागेर घाइते राजवंशीलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकामा उपचारको क्रममा त्यहाँ निधन भएको थियो।

घटनापछि […]