अर्थतन्त्रBizmandu
साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ योजना
Read the full story at Bizmandu
काठमाडौं। मुक्तिनाथ विकास बैंकले विशेषगरी साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘एसएमई महोत्सव’ योजना सञ्चालनमा ल्याएको छ। बैंकले लक्ष्मीपूजाको अवसर पारेर आइतबार यो योजना ल्याएको हो।
यो योजना आगामी पुस मसान्तसम्म सञ्चालन हुने बैंकले जनाएको छ। ‘एसएमई महोत्सव’अन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीलाई आधार दरमै बर्जा उपलब्ध गराउनेछ। यस योजनामार्फत व्यवसायीलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइ उनीहरूको व्यवसाय विस्तारका लागि थप अवसर सिर्जना गर्ने उद्देश्य रहेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
The post साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ योजना appeared first on BIZMANDU .
More business
- Saudi Arabia restricts foreign workers in 97 tourism and administrative job titlesKathmandu Post
- ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्युNepal Khabar
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटीएम बन्दDC Nepal
- Stock markets end marginally lower in special Muhurat trading, snapping seven-day rallyThe Hindu
- इटहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्युThaha Khabar