Skip to main content
अर्थतन्त्रDC Nepal

लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटीएम बन्द

Read the full story at DC Nepal

लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटीएम बन्द

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित मुख्य कार्यालयको एटीएम सञ्चालन नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन्। हिन्दुहरूको महान पर्व लक्ष्मीपूजाका दिन नगद लगायतका सम्पतिलाई देवी लक्ष्मीको प्रतीकका रुपमा मानिन्छ। लक्ष्मीपूजाको दिन आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटीएम मेसिनबाट नगद कारोबार गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन्।

दिउँसो करिब ४ बजे एटिएममार्फत सेवा लिन गएका […] काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित मुख्य कार्यालयको एटीएम सञ्चालन नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन्। हिन्दुहरूको महान पर्व लक्ष्मीपूजाका दिन नगद लगायतका सम्पतिलाई देवी लक्ष्मीको प्रतीकका रुपमा मानिन्छ। लक्ष्मीपूजाको दिन आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटीएम मेसिनबाट नगद कारोबार गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन्।

दिउँसो करिब ४ बजे एटिएममार्फत सेवा लिन गएका […] काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित मुख्य कार्यालयको एटीएम सञ्चालन नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन्। हिन्दुहरूको महान पर्व लक्ष्मीपूजाका दिन नगद लगायतका सम्पतिलाई देवी लक्ष्मीको प्रतीकका रुपमा मानिन्छ।