Skip to main content
राजनीतिDC Nepal

रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?

Read the full story at DC Nepal

रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट आसपासको क्षेत्रमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कार्तिक २२ गते दिउँसो ४:३५ बजेको विवरण अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेको हो। बाँफिकोट लगायत दार्चुला, बझाङ, बाजुरा, पूर्वी रुकुम, कास्की र तिनका आसपासका जिल्लाहरूमा मेघगर्जन तथा चट्याङसहित वर्षा गराउन सक्ने किसिमका बादलहरू विकास भइरहेका छन्।

महाशाखाले […]