Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

डडेलधुराका १२ परिवारले पाए लालपुर्जा

Read the full story at Onlinekhabar (Nepali)

२३ साउन, डडेलधुरा । सुकुमवासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुमवासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका […]