Skip to main content
राजनीतिNepal Khabar

यो सही समयमा हार हो: रोहित पौडेल

Read the full story at Nepal Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार चौथो खेलसम्म अपराजित यात्रा पूर्णविराम लागेपछि लुम्बिनीका कप्तान रोहित पौडेलले प्लेअफमा पुग्न हारका लागि यो राम्रो समय रहेको बताएका छन्।शनिबारको खेलमा काठमाडौं गोर्खाजसँग हारपछि पत्रकार सम्मेलनमा पौडेलले यो समयमा हारले अगाडि बढ्न मद्दत मिल्ने विश्वास व्यक्त गरे। आगामी दुई खेलमा राम्रो गर्दा प्लेअफमा पुग्ने अवसर पनि रहेको उनको भनाइ थियो।

यो हारपछि केही राम्रो गर्न सकिन्छ भन्ने टोलीमा विश्वास आउने पनि उनले बताए। किशोर महतोको चोटले केही परिवर