Skip to main content
राजनीतिDC Nepal

झापामा जग्गाको धनीपुर्जा माग्दै ६० हजारभन्दा बढी परिवारको आवेदन

Read the full story at DC Nepal

झापामा जग्गाको धनीपुर्जा माग्दै ६० हजारभन्दा बढी परिवारको आवेदन

झापा । झापामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबास गर्दै आएका ६० हजार ५७० परिवारले जग्गाको धनीपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् । भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूमिहीन दलिततर्फ २ हजार ८९६, भूमिहीन सुकुमवासी १५ हजार ७८३ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारको निवेदन परेको छ । […] झापा ।

झापामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबास गर्दै आएका ६० हजार ५७० परिवारले जग्गाको धनीपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् । भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूमिहीन दलिततर्फ २ हजार ८९६, भूमिहीन सुकुमवासी १५ हजार ७८३ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारको निवेदन परेको छ । […] झापा । झापामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबास गर्दै आएका ६० हजार ५७० परिवारले जग्गाको धनीपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् ।

भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूमिहीन दलिततर्फ २ हजार ८९६, भूमिहीन सुकुमवासी १५ हजार ७८३ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारको निवेदन परेको छ । जग्गा व्यवस्थापनलाई सहज बनाउन सरकारले राजस्व दरसमेत परिमार्जन गरेको छ ।