Skip to main content
राजनीतिDC Nepal

शंकास्पद बिल भएको जिन्क ऐस लोड गरिएको ट्रक नियन्त्रणमा

Read the full story at DC Nepal

शंकास्पद बिल भएको जिन्क ऐस लोड गरिएको ट्रक नियन्त्रणमा

बिराटनगर।

मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा शंकास्पद बिल बिजकसहित जिन्क ऐस लोड गरिएको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर मोरङको टोलीले विशेष सूचनाका आधारमा उर्लाबारीस्थित चिनियाँ कम्पनी बाट १३ हजार ९० केजी जिन्क ऐस लोड गरी सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १३४८ नम्बरको ट्रक नियन्त्रणमा […]