भाइटीकाको अघिल्लो दिन एनपीएलको उल्लास, स्टेडियममा भरिएका छन् समर्थक
Read the full story at Bizmandu
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल भइरहेको छ। भोली भाइटीका भए पनि आज स्टेडियममा टिकट सोल्डआउट छ र दर्शकहरुको भव्य उपस्थिति छ। प्रतिस्पर्धामा जनकपुर र सुदूरपश्चिमका खेलाडी।
पहिलो संस्करणको फाइनलमा यी दुई टोली भिड्दा जस्तो समर्थकको उपस्थित थियो, त्यस्तै उपस्थिति आज पनि देखिन्छ। यी दुई टोली एनपीएलमा सबैभन्दा ठूलो फ्यानबेस भएका टोली मध्येमा पर्छन्। सुदूरपश्चिम र जनकपुरको खेल हेर्न आएका समर्थक मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ गरिरहेको छ। आजको दिन एउटैमात्रै खेलको तालिका थियो।
सुदूरपश्चिम र जनकपुरको खेल हेर्न आएका समर्थक अंकतालिकामा सुदूरपश्चिम ६ अंकसहित तेस्रो स्थानमा छ भने जनकपुर ४ अंकसहित पाँचौँ स्थानमा छ। The post भाइटीकाको अघिल्लो दिन एनपीएलको उल्लास, स्टेडियममा भरिएका छन् समर्थक appeared first on BIZMANDU .
More business
- जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखकNepal Khabar
- ऋण वर्गीकरणको व्यवस्था अव्यावहारिक र कडा भयो: अध्यक्ष उपाध्यायNepal Khabar
- एआई चिप व्यापारको केन्द्रमा पुगेकी एलिस ह्वाङ प्रेम सम्बन्धले अमेरिकी अनुसन्धानको घेरामाNepal Khabar
- भाइटीकाको सामान किन्न बजारमा घुइचो (तस्बिरहरू)Nepal Khabar
- Anthropic to raise $64bn in major stock market listingBBC
- Industry seeks LTCG, STT cuts in Budget 2027; MSME relief also on wish listThe Hindu