Skip to main content
अर्थतन्त्रNepal Khabar

जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखक

Read the full story at Nepal Khabar

जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखक

बेलायती लेखक एम.

जोन ह्यारिसनले आफ्नो उपन्यास 'द एन्ड अफ एभ्रिथिङ'का लागि 'बुकर प्राइज' जितेका छन्।योसँगै ८१ वर्षीय ह्यारिसन यो पुरस्कार जित्ने सबैभन्दा ज्येष्ठ लेखक बनेका छन्।सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड पुरस्कार राशि प्रदान गरिएको छ।

ह्यारिसन लगभग ६० वर्षदेखि लेखिरहेका छन् र उनका प्रशंसकको एउटा खास वर्ग छ।'द एन्ड अफ एभ्रिथिङ' एउटा यस्तो संसारको कथा हो, जहाँ एउटा रहस्यमय प्रकोपपछि ब्रिटिस समाज पूर्ण रू