Skip to main content
राजनीतिDC Nepal

सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

Read the full story at DC Nepal

सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

महोत्तरी। दीपावली र छठ पर्व मुख्खैमा छन्। यी दुवै पर्व मिष्टान्न परिकार बनाइने÷खाइने पर्व हुन्। पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका उखु खेती गर्ने किसान अहिले धमाधम उखु पेलेर मिठ्ठा (सख्खर) पकाउन व्यस्त छन्। मिथिलामा खेतीकिसानी व्यवसायमा कात्तिकलाई ‘तेहौँ मास’ भनिन्छ। कात्तिक आम्दानी कम र खर्च बढी हुने बेला हुँदा यसलाई किसानी भाषामा पूर्वजले […] महोत्तरी।

दीपावली र छठ पर्व मुख्खैमा छन्। यी दुवै पर्व मिष्टान्न परिकार बनाइने÷खाइने पर्व हुन्। पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका उखु खेती गर्ने किसान अहिले धमाधम उखु पेलेर मिठ्ठा (सख्खर) पकाउन व्यस्त छन्। मिथिलामा खेतीकिसानी व्यवसायमा कात्तिकलाई ‘तेहौँ मास’ भनिन्छ। कात्तिक आम्दानी कम र खर्च बढी हुने बेला हुँदा यसलाई किसानी भाषामा पूर्वजले […] महोत्तरी। दीपावली र छठ पर्व मुख्खैमा छन्।

यी दुवै पर्व मिष्टान्न परिकार बनाइने÷खाइने पर्व हुन्। पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका उखु खेती गर्ने किसान अहिले धमाधम उखु पेलेर मिठ्ठा (सख्खर) पकाउन व्यस्त छन्। मिथिलामा खेतीकिसानी व्यवसायमा कात्तिकलाई ‘तेहौँ मास’ भनिन्छ। कात्तिक आम्दानी कम र खर्च बढी हुने बेला हुँदा यसलाई किसानी भाषामा पूर्वजले ‘तेहौँ मास’ भनेका भङ्गाहा–४ रामनगरका ६० वर्षीय गङ्गाराम महतो बताउछन्।