Skip to main content
राजनीतिNepal Khabar

तिहारमा विद्युत् आपूर्ति सहज बनाउन उर्जामन्त्री श्रेष्ठको निर्देशन

Read the full story at Nepal Khabar

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले बुधबार प्राधिकरण सञ्चाल समितिको बैठकअघि कार्यकारी निर्देशक तथा उच्च कर्मचारीलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन निर्देशन दिएका हुन्।

उनले चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन भनेका छन्। चाडपर्वका समयमा विद्युत् खपत बढ्न सक्ने