राजनीतिNepal Khabar
अमेरिकी कंग्रेसमा डेमोक्र्याट्सको कब्जा, दुवै सदनमा हार्यो ट्रम्पको पार्टी
Read the full story at Nepal Khabar
अमेरिकामा मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएको छ।अमेरिकी कंग्रेस (संसद्) का दुवै सदनमा विपक्षी डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गरेको छ। तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) का सबै ४३५ सिटमा चुनाव भएको थियो।
जसमध्ये अहिलेसम्म विपक्षी डेमोक्र्याटिक पार्टीले २२८ सिट जितिसकेको छ भने ट्रम्पको रिपब्लिकन पार्टीले १३९ सिट जितेको छ। बाँकी ६८ सिटको नतिजा आउन बाँकी छ।
तर डेमोक्र्याटिकले ४३५ को बहुमत २१८ सिट कटाइसकेको
More politics
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली (तस्बिरहरू)Nepal Khabar